मिलको फित्तामा बेरिएर रौतहटमा एक महिलाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

मिलको फित्तामा बेरिएर रौतहटमा एक महिलाको मृत्यु

death

रौतहट, १९ मंसिर । रौतहटको बौधीमाई नगरपालिका – ५ मा मिलको फित्तामा बेरिएर एक महिलाको मृत्यु भएको छ । स्थानीय रामपतिया देवीको आफ्नै मिलमा धान कुट्ने क्रममा आज मिलको फित्तामा कपडा बेरिएर मृत्यु भएको हो ।

उनी रामबाबु चौरसियाकी श्रीमती हुन् । उनी ३२ वर्षकी थिइन् । मिलको फित्तामा बेरिएकी उनको शरीर तीन टुक्रा भएको छ ।

धान कुटने मिलमा धान राख्न लाग्दा उनको कपडा फित्तामा बेरिएर जीउ तीन टुक्रा बनेकोे कोपवा पिपरीया इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक अरुणकुमार सिंहले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);