काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ । उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ । प्रहरी वृत्त बानेश्वरमा निशान्त श्रीवास्तव, दरबारमार्गमा कोपिला चुडाल, बालाजुमा रबिन विष्ट, जगातीमा राजकुमार श्रेष्ठ, गौशालामा सञ्जीवबाबु खड्का सरुवा भएका छन् ।
४३ डीएसपीको सरुवा [को कहाँ सूचीसहित]
ताजा समाचार
५० लाख डलरमा अमेरिकी नागरिकता
१४ घन्टा अघि
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ
१४ घन्टा अघि