Our Network

माघ ७ २०७८, शुक्रबार

एकैपटक ७९ जना एसपीएको सरुवा (सूचीसहित)

nepal police

काठमाडौं, २३ बैशाख । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी उपरीक्षक (एसपी) सरुवा गरेको छ । कार्यालयले आज ७९ एसपीको एकैपटक सरुवा गरेको हो ।

सरुवा सूचीअनुसार नेपाल प्रहरीमा महत्वपूर्ण मानिएको कर्मचारी प्रशासन महाशाखामा चन्द्रकुवेर खापुङलाई सरुवा गरिएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट अशोक सिंह महानगरीय प्रहरी कार्यालय बिशेष सुरक्षा महाशाखा आएका छन् भने एसपी रेवती ढकाललाई पर्सामा पठाइएको छ ।

केही दिनअगाडि मात्र चार जिल्लामा प्रहरी प्रमुखको सरुवा गरिएको थियो ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस :