९ फागुन ,रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व उठेको छ । आर्थिक बर्ष सुरु भएको ६ महिनामै ८१ प्रतिसत राजस्व संकलन भएको नगरपालिकाका लेखापाल केदार प्रसाद घिमिरेले बताउनु भयो । उहाले ब्यबसायी कर उठाउन केही समस्या भएको बताउदै नगरपालिकाले कडाईका साथ उठाउन सर्बदलिय समिति बनाएर अनुगम गरेको बताउनु भयो । नगरपालिकामा अहिले सम्म बिकास बजेट १३ प्रतिसत खर्च भएको वताईएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व
ताजा समाचार
विपक्षी दलको बैठक सिंहदरबारमा जारी
५ मिनेट अघि
समाजवादी मोर्चाको बैठक आज बस्ने
५३ मिनेट अघि
आज सखरखण्ड र पिँडालुको भाउ बढ्यो,तरुलको घट्यो
५५ मिनेट अघि
लामिछानेको थुनछेक बहस आज पनि
१ घन्टा अघि
चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
१८ घन्टा अघि