काठमाडौं ।बैशाख २८ गते बुधबार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारतमा केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनताएको छ । भूकम्पका कारण दार्चुलामा भने हाल सम्म कुनै पनि क्षेतीको विवरण प्राप्त नभएको दार्चुलामा बसेर पत्रकारीता गरिरहेका बासुदेव बढुले जनाकारी दिएका छन् ।
दार्चुलाबाट तिस कि.मि. पश्चिम भारतमा केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प
ताजा समाचार
कृषि बालीमा अत्यधिक विषादी नहाल्न मन्त्रीको आग्रह
१४ घन्टा अघि
६ महिनामा प्रदेशहरूको बजेट खर्च १६ प्रतिशत मात्रै
१४ घन्टा अघि
कानुन व्यवसायी परिषद्को पार्षद्का लागि मतदान सुरु
१४ घन्टा अघि