काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएकाे छ । दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक दुई घन्टा ढिला गरी ३ बजे सुरु भएकाे हाे । बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् । आजकाे बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि छलफलकाे कार्यसूची छ ।
प्रतिनिधिसभा बैठक सुरु सांसदहरूको नाराबाजी
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
६ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
८ घन्टा अघि




