काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएकाे छ । दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक दुई घन्टा ढिला गरी ३ बजे सुरु भएकाे हाे । बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् । आजकाे बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि छलफलकाे कार्यसूची छ ।
प्रतिनिधिसभा बैठक सुरु सांसदहरूको नाराबाजी
ताजा समाचार
सरकारबाट बाहिरियो जनमत पार्टी
१८ मिनेट अघि
मिटरब्याज पीडितहरुलाई प्रधानमन्त्रीले आजै भेट्ने
२३ मिनेट अघि