भक्तपुरको मनोहरा खोला नजिकै ट्याक्सी भित्र एकजनाको शव भेटियो | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

काठमाडौं, २२ कार्तिक । भक्तपुरको मनोहरा खोला नजिकै एकजनाको शव फेला परेको छ। बा १ ज १०४० नम्बरको ट्याक्सीमा रातो ज्याकेट लगाएका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ।

मनोहरा खोला नजिकै रहेको दिव्यश्वरी प्लानिङको खाली जग्गामा ट्याक्सी भित्र भेट्टिएको शव हत्या भएको हुनसक्ने भन्दै अनुसन्धान भइरहेको प्रहरीको जनाएको छ। प्रहरीका अनुसार अहिले घटनाबारे अनुसन्धान गर्न भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्य नेतृत्वको टोली घटनास्थल पुगिसकेको छ।

ताजा समाचार