दाङको गढवामा ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङको गढवामा ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु

दाङ, ४ असोज । दाङको गढवामा ट्याक्सी दुर्घटनामा हुँदा एक बालिकाको ज्यान गएको छ। दुर्घटनामा गढवा गाउँपालिका-६ खवरीकी ६ वर्षिया लक्ष्मी सार्कीको ज्यान गएकोे ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

गढवाबाट खवरीतर्फ लागेको रा १ ज ३३ नम्बरको ट्याक्सी खवरी खोला नजिक रहेको वेदीमा दुर्घटना भएको हो। बालिकाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);