काठमाडौं । नेपाल बायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी बुलबुलेमा मृत अवस्थामा भेटीएका छन् । काठमाडौं ७ बुलबुलेमा बन्दै गरेको नयाँघरको अगाडि उनलाई मृत अवस्थामा प्रहरीले फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।
नेपाल वायु सेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदी मृत भेटिए
ताजा समाचार
खाद्य आयात–निर्यात तथा गुणस्तर नियमनमा कडाई
२ घन्टा अघि




