नेपाल वायु सेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदी मृत भेटिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेपाल वायु सेवा निगमका पूर्व अध्यक्ष चतुर्वेदी मृत भेटिए

काठमाडौं । नेपाल बायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी बुलबुलेमा मृत अवस्थामा भेटीएका छन् । काठमाडौं ७ बुलबुलेमा बन्दै गरेको नयाँघरको अगाडि उनलाई मृत अवस्थामा प्रहरीले फेला पारेको हो । घटनाको बारेमा थप अनुसन्धान भै रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);