कपनको ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कपनको ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो

काठमाडौं । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव ललितपुरमा फेला परेको छ ।

गत मंगलबार कपनस्थित ढलमा खसेर बेपत्ता भएका उज्ज्वलको शव ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

उनकाअनुसार स्थानीयले शनिबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बज्राचार्यले बालकले कपन मावि लेखेको लुगा लगाएको र अनुहार चिन्न गाह्रो हुने खालको रहेको जानकारी दिइन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);