ललितपुरको लगनखेलबाट मंगलबजार जाने बाटोमा एबीसी मार्केटमा रंगीविरंगी छाता राखेपछि सर्वसाधारणको भीड लागेको छ । युवायुवती टिक-टक बनाउन र सेल्फी खिच्न तछाडमछाड गरिरहेको देखिन्छ ।(फोटो फिचर)