लगातारको वर्षाको कारण बनेपा–पनौती सडकमा यातायात अवरुद्ध (फोटो फिचर) | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०८१, बिहीबार

लगातारको वर्षाको कारण बनेपा–पनौती सडकमा यातायात अवरुद्ध (फोटो फिचर)

काभ्रे । लगातार परेको वर्षाका कारण बनेपा–पनौती सडक खण्डमा यातायात अवरुद्ध भएको छ । बनेपा पुण्डमाता पुल क्षेत्रमा खोलाको सतह बढेर सडकमा बग्न थालेको छ । पुण्यमाता क्षेत्र डुबानमा परेको छ ।

डुबानका कारण पनौतीबाट बनेपा काठमाडौं आउने सवारी साधन एकतर्फि संचालनमा आएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले बनेपाले जनाएको छ ।

पुरिएको खोलाको माटो झिक्न बनेपा नगरपालिकाले वेवास्ता गर्दा बनेपाको पुल बजार देखि चौकोट सम्मको क्षेत्र डुबानमा पर्ने गरेको छ । खोलाको करिडोर व्यवस्थापन नहुँदा झनै समस्या थपिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);