डडेल्धुरा । लामो समयसम्म कोरोना सङ्क्रमणका कारण सुनसान बनेका डडेलधुराका धार्मिक तथा पर्यटकीयस्थलमा पूजापाठसँगै सर्वसाधाणको चहलपहल बढ्न थालेको हो । यति बेला सुदुरपश्चिमको मुख्य केन्द्रमा रहेको डडेल्धुरा जिल्लाकै प्रसिद्घ धार्मिक पर्यटकीय स्थल उग्रतारा मन्दिर र घटाल मन्दिरमा पूजापाठसँगै सर्वसाधाणको भिड लाग्ने गरेको छ । लामो समयदेखि कोरोना भाईरसका करण मठमन्दिरमा पूजापाठ गर्न नपाएका सर्वसाधाणहरु केहि सहज वातावरण भएसँगै पुजा गर्नपाउदा खुसि देखिन्छन् ।
डडेल्धुराका धार्मिक पर्यटकीय स्थलमा विस्तारै चहलपहल बढ्दै (भिडियोसहित)
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
१६ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
२१ घन्टा अघि