पाल्पामा ट्रक र कार ठोक्किँदा चार जना घाइते | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

पाल्पामा ट्रक र कार ठोक्किँदा चार जना घाइते

प्रकाश नेपाल,
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका १ अगाहाखोलमा ट्रक र कार ठोक्किँदा चार जना घाइते भएका छन् ।

बुटवलबाट पोखरा जादै गरेको ना २ ख ८३९० नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ग २ च २०९४ नम्बरको कार ठक्कँर खादा दुर्घटना भएको हो । ट्रक सडकबाट करिब १ सय मीटर तल खोलामा खसेको छ ।

मंगलबार बिहान करिब ९ बजे तिर भएको दुर्घटनामा परि भारत मोतिहार पूर्बी चम्पा बिहार बस्ने वर्ष ४० का जिपरुला अन्सारी सोहि स्थानका वर्ष ३९ का नाजिर अन्सारी सोहि स्थानका वर्ष २९ का गुल्सन अन्सारी,सोहि स्थानका वर्ष १५ का मिराज अन्सारी रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिए । दुबै सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

८ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

८ घन्टा अघि