अहिलेको संविधानले जनताको हित गर्न सकेनः महन्थ ठाकुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

अहिलेको संविधानले जनताको हित गर्न सकेनः महन्थ ठाकुर

mahantha thakur

काठमाडौँ। जसपाका अध्यक्ष महन्थ ठाकुरले बर्तमान संविधान जनाताको हित विपरीत भएको बताएका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको समर्थनमा धारणा राख्दै ठाकुरले संविधानले पछाडि परेका जनतालाई सम्बोधन गर्न नसकेको भन्दै बर्तमान संविधान जनतको हित बिपरी भएको बताएका हुन् ।

ठाकुरले माग सम्बोधनका लागि केपी ओलीले प्रयास गरेको भन्दै धन्यवाद दिए। देउवालाई पनि आफ्ना मागहरु सम्बोधनका ठाकुरले ध्यानाकर्षण गराएका छन् ।

ठाकुर पक्षले पनि देउवालाई विश्वासको मत दिने भएपछि एमालेको माधव नेपालको समर्थन विनै बहुमत पुग्ने भएको छ।

Leave a Reply