सर्लाही । आर्थिक वर्षको अन्त्यमा हतारहतारमा निर्माण गरिएका सर्लाहीको ग्रामीण भेगका सडकहरु बिग्रिएका छन् । केही दिनदेखि भइरहेको वर्षाले जिल्लाका भित्री सडक हिलाम्मे भएका छन् । हल्का पानी पर्दासमेत सदरमुकाम मलंगवा नगरपालिकाका भित्री सडकहरु हिलाम्मे र जलमग्न भएका हुन् ।
हतारकाे निर्णयले अर्बौ लगानी बालुवामा पानी (भिडियाेसहित)
ताजा समाचार
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२२ घन्टा अघि
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
२२ घन्टा अघि
साञ्जेन जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन शुरू
२३ घन्टा अघि