काठमाडौं । सरकारले रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।
रासायनिक मल कारखाना खोल्न १२ अर्ब विनियोजन
ताजा समाचार
काठमाडौं पूर्ण खोप सुनिश्चित महानगर घोषणा
५१ मिनेट अघि





