काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालहरुमा आइसीयू बेडको अभाव भएको छ । अस्पतालहरुमा बेड अभाव भएपछि धेरै संक्रमितहरु घरमै आइसोलेसनमा रहेका छन् । जसमध्ये कतिपयले घरमै अक्सिजन प्रयोग गरिरहेका छन् । तर अज्ञानताका कारण आवश्यक भन्दा बढि र घटी अक्सिजन प्रयोग गर्यो भने जटिलता आउने विज्ञहरुले सुझाएका छन् ।
हाेम आइसोलेसनमा अक्सिजन प्रयोग गर्दा जटिलता आउने सक्ने (भिडियाेसहित)
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
१८ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
२३ घन्टा अघि