उकालाे लाग्दै सुनकाे मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

उकालाे लाग्दै सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा साेमबार सुन ४ सय रुपैँयाले बढेकाे छ ।

आईतबार ९० हजार रुपैँयामा कारोबार भएको सुनको मूल्य साेमबार ९० हजार ४ सय रुपैँया निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको पनि ५ रुपैँयाले बढेकाे छ । आईतबार पनि एक हजार २ सय ९५ रुपैँयामा कारोबार भएको चाँदीको मूल्य साेमबार एक हजार ३ सय रुपैँया निर्धारण गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);