काठमाडाैं । बाग्मती प्रदेशको चालु अधिवेशनको अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले चालु अधिवेशनको अन्त्य गर्नुभएको हो ।
प्रदेश सरकारले आफ्नो आयु बढाउने प्रयासमा अधिवेशन अन्त्य गरिएको विश्लेषण गरिए पनि विजनेश नभएकोले बाग्मती प्रदेश अधिवेशन अन्त्य गरिएको बताइएको छ ।