रुखको हाँगाले लागि बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

रुखको हाँगाले लागि बालकको मृत्यु

child death body

झापा । बर्षासँगै आएको हावाहुरीले रुखको हाँगा भाचिएर लाग्दा झापाको कमल गाउँपालिका– ५ सितापुरीका ८ बर्षीय बालक योजल राईको मृत्यु भएको छ ।

आज दिउासो ११ बजे बुबासँग सोही स्थानमा रहेको रतुवा माई वृक्षारोपणको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा आएको हावाहुरीले मसलाको रुखको हाँगा भाचिएर लाग्दा उनी गम्भिर घाईते भएका थिए ।

उनको उपचारका लागि दमक अस्पतालमा लगिएपनि अस्पताल पुर्याउना साथ मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);