बारा, १४ चैत। पछिल्लो समय बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समर्थन र विरोधमा प्रदर्शन, -याली भइरहेका छन् । केहि समय अघि परियोजना खारेजीको माग गर्दै काठमाण्डौंको माईतीघरमा प्रर्दशन भए लगत्तै चाँडो भन्दा चाँडो विमान स्थलको काम अगाडि बढाउनु पर्ने भन्दै निजगढमा दबाब -याली आयोजना गरियो ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समर्थन र विरोधमा दैनिक प्रदर्शन (भिडियाेसहित)
ताजा समाचार
झापा–५ बाट बालेन शाहको ऐतिहासिक जित, केपी ओली पराजित
११ घन्टा अघि
जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी
१२ घन्टा अघि




