निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समर्थन र विरोधमा दैनिक प्रदर्शन (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समर्थन र विरोधमा दैनिक प्रदर्शन (भिडियाेसहित)

बारा, १४ चैत। पछिल्लो समय बाराको निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको समर्थन र विरोधमा प्रदर्शन, -याली भइरहेका छन् । केहि समय अघि परियोजना खारेजीको माग गर्दै काठमाण्डौंको माईतीघरमा प्रर्दशन भए लगत्तै चाँडो भन्दा चाँडो विमान स्थलको काम अगाडि बढाउनु पर्ने भन्दै निजगढमा दबाब -याली आयोजना गरियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);