म्याग्दी , ११ चैत । म्याग्दीको बेनपामा रहेको तातोपानीमा नुहाउनका लागि आउनेको संख्यामा बृद्धि हुँदै गएको छ । कोरोना माहामारीका कारण शुन्य अवस्थामा रहेको कुण्डमा अहिले दैनिक १२ सय बढि मानिसहरु आउने गरेका छन् ।
तातोपानीमा नुहाउनका लागि आउनेको संख्यामा बृद्धि (भिडियोसहित)
ताजा समाचार
धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा
७ घन्टा अघि




