'शक्तिशाली' बन्दै किम जङ उनकी बहिनी | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८३, बिहीबार

एजेन्सी, २३ असोज । उत्तर कोरियाली नेता किम जङ उनले आफ्नी बहिनीलाई नीति निर्माणको तहमा पुर्‍याउँदै पार्टी बैठकबाट उनलाई थप अधिकार प्रदान गर्दै शक्तिशाली बनाएको बीबीसीले जानकारी दिएको छ ।

दिवंगत नेता किम जङ इलकी कान्छी छोरी किम यो जोङले वर्कर्स पार्टीको पोलिटब्यूरोकी सदस्यका रुपमा अब आफ्नी फुपूको स्थान लिनेछिन्।

३० वर्षीया किम यो जङलाई दुई वर्षअघि पार्टीको वरिष्ठ अधिकारीका रुपमा चिनिने गरिन्थ्यो।

सार्वजनिक कार्यक्रममा प्रायः आफ्ना दाइ किम जङ उनसँगै देखिने किम यो जङ उनको सार्वजनिक छवि बनाउनमा भूमिका निर्वाह गरेको ठानिन्छ।

ताजा समाचार