नेपाल-चीन सीमानाकामा यसकारण गरियो कडाइ | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८३, बिहीबार

काठमाडौँ, १९ असोज । चीनमा हुन लागेको १९ औं नेसनल कांग्रेसका लागि रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभाको समयमा तिब्बती चिनियाँ भूमिमा प्रवेश गरी चीनविरोधी गतिविधि गर्न सक्ने भएकाले सिमानाकामा सुरक्षा व्यवस्था कडा पारिएको हो।

अक्टोबर १८ मा हुने सभाका लागि नेपाल तथा चीनतर्फ सीमानाकाको सुरक्षामा कडाइ गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले बताइन्। आजको नागरिक दैनिकमा खबर छ।

ताजा समाचार