नेकपामा ८३ जना सांसदको हस्ताक्षर र त्यसको रणनीतिक उद्देश्य के थियो ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

नेकपामा ८३ जना सांसदको हस्ताक्षर र त्यसको रणनीतिक उद्देश्य के थियो ? (भिडियोसहित)

काठमाडौं, २ पुष । अघिल्लो स्थायी कमिटी बैठकले केही बुँदामा सहमति गरेको जस्तो देखिए पनि नेताहरुको गुटगत भेलाहरु निरन्तर जारी रहँदा नेकपा विवादले स्थायीत्व पाउनेमा अझै शंका देखिन्छ दुई विषयमा सहमति भए पनि बाँकी असहमतिका विषयलाई पुस ५ गतेको स्थायी कमिटी बैठकमा लागिने नेकपा नेता डा. भीम रावलले जानकारी दिनु भयो ।

अन्तर्वार्ताको पूरा भिडियो हेर्नुहोस :

Leave a Reply