काठमाडौं, १७ मंसिर । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ सय २५ महिला र ३ सय ९८ पुरुष गरी जम्मा ७ सय २३ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा ७ सय २३ जनामा कोरोना संक्रमण
ताजा समाचार
‘पाँच वर्ष टिक्ने प्रधानमन्त्री र सुशासनको बहस’
२ घन्टा अघि




