काठमाडौं, १३ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ सय १५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ सय ४ महिला र ९ सय ११ पुरुष गरी जम्मा १६ सय १५ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा १६ सय १५ जनामा कोरोना संक्रमण
ताजा समाचार
मौन अवधि सुरु, के गर्न पाइँदैन ?
१ दिन अघि