काठमाडौं, ६ कार्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १२ जना ८३ जना, भक्तपुरमा १ सय १२ जना र ललितपुरमा १ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा १५ सय ५२ जनामा कोरोना संक्रमण
ताजा समाचार
मुक्तिनाथमा यसवर्षको पहिलो हिमपात
९ घन्टा अघि