काठमाडौं, ६ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३६ सय ३७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बिहीबार थप ३६ सय ३७ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।
थप ३६ सय ३७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ लाख ४८ हजार नाघ्यो
ताजा समाचार
नेपालका भाषा जोगाउन आवश्यक, पर्यटनमन्त्री पाण्डे
२२ घन्टा अघि