नेपाल लोकतान्त्रिक फोरममा मन्त्री फेर्न दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

नेपाल लोकतान्त्रिक फोरममा मन्त्री फेर्न दबाब

काठमाडौँ, १० असोज । नेपाल लोकतान्त्रिक फोरमबाट सरकारमा सहभागी मन्त्री फेर्न पार्टीभित्र दबाब परेको छ ।

फोरमको शनिबार र आईतबार बसेको पदाधिकारी बैठकमा अधिकांश नेताहरुले प्रदेश २ को स्थानीय तह चुनावमा पार्टीले निराशाजनक भोट ल्याउनुमा पार्टीबाट प्रतिनिधिच्व गरेका मन्त्रीहरुको प्रस्तुती राम्रो नरहेको भन्दै उनीहरुलाई फिर्ता बोलाएर नयाँ ब्यक्तिलार्य पठाउनुपर्ने सुझाव राखेका थिए । आजको नागरिक दैनिकमा खबर छ।