संसदीय चुनावमा राजपाको तालमेल कुन दलसंग ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

काठमाडौँ, १० असोज । दुई नम्बर प्रदेशको स्थानीय चुनवलगत्तै तीन मधेस केन्द्रित दल आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा चुनवाको तयारीमा जुटेका छन्। आगामाी चुनावको तयारी गर्न समोबार राजपा सचिवालय र राजनीतिक समितिको संयुक्त बैठक बसेको थियो।

बैठकले प्रदेशसभा र संसदीय चुनावमा तालमेल गरेर जाने निर्णय गरेको छ । बैठकले अन्य पार्टीसंग तालमेल गर्न समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिमा कसकसलाई राख्ने भन्नेबारे बैठकमा निर्णय भएन। आजको नागरिक दैनिकमा खबर छ।