बुटवल, १६ असोज । प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावविरुद्ध प्रदर्शन भएको छ । बुटवलमा आज प्रदेशको राजधानी र नामाकरणको प्रस्ताव आएसंगै बुटवल कांग्रेस निकट नेपाल विद्यार्थी संघले विरोध गरेको छ ।
प्रदर्शनको क्रममा लु १ झ ४२१ नम्बरको सरकारी गाडिमा तोडफोड भएको छ ।





