नेकपाको सचिवालय बैठक शुक्रबार पेरिसडाँडामा बस्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

नेकपाको सचिवालय बैठक शुक्रबार पेरिसडाँडामा बस्ने

काठमाडौं, ३१ भदौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार सचिवालय बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयमा लैजान छलफलका लागि बैठक बोलाएको बताइएको छ । बैठक शुक्रबार ११ बजेको लागि बोलाइएको छ । बैठक पेरिसडाँडामा बस्न लागेको जनाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);