भूमि बैंक नेपालको लागि अपरिहार्य : राजु प्रसाद कडेल, अध्यक्ष, पद्मा ग्रुप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भूमि बैंक नेपालको लागि अपरिहार्य : राजु प्रसाद कडेल, अध्यक्ष, पद्मा ग्रुप

काठमाडौं, ३ असार । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा भूमि बैंकको अवधारण आएपछि अहिले यसप्रति सबैको चासो बढेको छ । भूमि बैंकमा जमिन राखेर आयआर्जन गर्न र कृषिलाई व्यवसायीकरण गर्न सकिने यसको उद्देश्य रहेको छ । तर यसबारे आमजनतालाई थाहा छैन । यसबारे आमनागरिकलाई बुझाउनु पर्ने आवश्यकता देखिन्छ । भूमि बैंककोबारेमा पाँच सात वर्षदेखि लविङ गर्दै आउनु भएका पद्मा ग्रुपका अध्यक्ष एवं भूमि बैंकका अभियन्ता राजु प्रसाद कडेल, भूमि बैंक नेपालको लागि अति महत्वपूर्ण रहको बताउनु हुन्छ । भूमि बैंकको सही प्रयोगबाट नेपाललाई सजिलै आत्मनिर्भर बनाउन सकिने उहाँ विश्वास व्यक्त गर्नु हुन्छ ।

राजु प्रसाद कडेल,अध्यक्ष, पद्मा ग्रुप

 

पद्मा ग्रुपका अध्यक्ष एवं भूमि बैंकका अभियन्ता राजु प्रसाद कडेलसँग भूमि बैंकको विशेषता र यसबाट मुलुकलाई कृषिमा आत्मनिर्भर कसरी बनाउन सकिन्छ भन्ने सन्दर्भमा एभिन्यूज टेलिभिजनबाट प्रसारण भएको अन्तर्वार्ता

भूमि बैंकले मुलुकलाई आत्मनिर्भर बनाउँछ : राजु प्रसाद कडेल,अध्यक्ष, पद्मा ग्रुप

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);