रुकुम घटनाका दोषीलाई कारवाहीको सिफारिस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रुकुम घटनाका दोषीलाई कारवाहीको सिफारिस

काठमाडौं, १ असार । रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा न. ८ सोतीमा नवराज विकसहित ९ जनाको हत्यकोा घटना सम्बन्धमा गृह मन्त्रालयद्धारा गठित छानविन समितिले घटनाबारे छानबिन गरी दोषीलाई कानुन बमोजिम कारवाही गर्न सिफारिसका साथ प्रतिवेदन पेश गरेको छ ।

सोती घटनाका दोषीलाई कानून बमोजिम कारवाही गरिने गृहमन्त्रालयले विज्ञप्ती मार्फत जानकारी दिएको छ । यसप्रकारका घटना दोहिरिन नदिन र दोषीहरुमाथि कानुन बमोजिम कारवाही गर्न सरकार सदैव संवेदनशील रहेकोसमेत मन्त्रालयले स्पष्ट पारेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);