जुवा खेलाउन नेपालको पाँच तारे होटलमा सन्नी लियोनी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

काठमाडौँ, ४ असोज । बलिउडकी बोल्ड अभिनेत्री सन्नी लियोनीले नेपालमा होटल  र्‍याडिसनमा बसेर अनलाइन क्यासिनो खेलाएको खुलासा भएको छ । उनको ‘जितवीन’ नामक अनलाइन क्यासिनोको सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । उनको पोष्टमा केही नेपाली नम्बर पनि समावेस छन् ।

सन्नीले गरेको केही पोष्ट होटल  र्‍याडिसनले पनि सेयर गरेको छ । नेपालका  र्‍याडिसन लगाएत अन्य पाँच तारे होटलमा नेपालीलाई क्यासिनो खेल्नको लागि प्रतिबन्ध गरिएको छ । प्रहरीलाई भने यस विषयमा केही जानकारी नभएको जनाएको छ ।

सन्नी र उनका पति ड्यानीयल अहिले नेपालमा नै रहेको उनको फेसबुक पेजबाट जानकारी आएको छ ।

हेर्नुहोस् भिडियो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);