सातवटै प्रदेशकाे आज बजेट सार्वजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सातवटै प्रदेशकाे आज बजेट सार्वजनिक हुँदै

bajet

काठमाडौं, १ असार । आर्थिक वर्ष ०७७/७८ को बजेट देशका सातवटै प्रदेश सरकारले आज सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले संवैधानिक प्रावधान अनुसार दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् ।

सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्न लागेका हुन् । कोरोना भाइरस कोभिड–१९ को महामारीका बीच स्वास्थ्यसँगै कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छन् ।

संघीय सरकारले नै बजेटको आकार घटाएका कारण प्रदेश सरकारहरुले पनि बजेटको आकार घटाउने भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);