आयल निगमको कार्यकारी निर्देशकमा प्रेमप्रसाद आचार्य | ईमाउण्टेन समाचार

Our Network

पुष ६ २०८१, शनिबार

काठमाडौं, ४ असोज । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा प्रेम आचार्यलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रीपरिषदको बैठकले अर्को निर्णय नहुन्जेलसम्मको लागि आचार्यलाई निगमको निर्देशकमा नियुक्त गरेको हो । आचार्य आपूर्ति मन्त्रालयका प्रशासन प्रमुख हुन् ।

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोपमा सरकारले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेपछि निगम प्रमुख विहिन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);