आइसोलेशनमा रहेका संक्रमित पुनः क्वारेनटाइन मै फर्किए | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

आइसोलेशनमा रहेका संक्रमित पुनः क्वारेनटाइन मै फर्किए

corona sankramit

कपिलवस्तु, २५ जेठ । कपिलवस्तुमा आइसोलेशनमा रहेका ३० जना संक्रमित पुनः क्वारेनटाइन मै फर्किएका छन् । अधिकांश आइसोलेशनहरु क्वारेनटाइन जत्तिको पनि सुविधान नभएको भन्दै क्वारेन्टाइन फर्किएका हुन् ।

खानेपानी,शौचालय, बेड लगायतको भएको भन्दै संक्रमितहरू आइसोलेशनमा बस्न नमानेका हुन् । कपिलवस्तु नगरपालिका–११ का रहेका ११ संक्रमित र शुद्धोधन गाउँपालिकाको लवनीमा रहेका १९ जना क्वारेन्टाइन मै फर्केका छन् । संक्रमण पुष्टि भएपछि उनीहरूलाई एक साता अघि आईशोलेशनमा लगिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);