क्वारेन्टिनमा युवकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

क्वारेन्टिनमा युवकको मृत्यु

Dead body

डोटी, २५ जेठ । डोटीको क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ ।

जिल्लाको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा आइतबार बिहान १९ वर्षीय युवकको मुत्यु भएको हो ।

विस्तृत जानकारी आउन बाँकी छ ।

#डोटी #क्वारेन्टिन