कर बुझाउने म्याद असार ७ गतेसम्म | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

कर बुझाउने म्याद असार ७ गतेसम्म

काठमाडौं, २१ जेठ । आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म कर बुझाउने म्याद थप गरेको छ ।

विभागले निकालेको सूचनाको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर असार ७ गतेसम्म कर तिर्ने समय बढाएको हो ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवाना लाग्ने सूचना निकालेको थियो । लकडाउनको समयमा सरकारको यो निर्णय प्रति निजी क्षेत्र लगायत सबै रुष्ट बनेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);