कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब बजेट | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

कोरोना नियन्त्रण तथा रोकथामका लागि ६ अर्ब बजेट

budget 2077

काठमाडौं, १५ जेठ । कोरोना संक्रमण तथा नियन्त्रण गर्न तथा उपचारका लागि तत्काल आवश्यक पर्न सक्ने औषधी, उपकरण तथा उपचार सामग्री कम हुन नदिन ६ अर्ब बजेट व्यवस्था गरीएको छ । आर्थिक वर्ष २०७७/८८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोडको बजेट प्रस्तुत गर्नुभएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);