चट्याङ लागेर एक जनाकाे मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चट्याङ लागेर एक जनाकाे मृत्यु

chattang

सिन्धुली, १४ जेठ । सिन्धुलीमा चट्याङ लागेर एक जनाकाे मृत्यु भएकाे छ । चट्याङ लागेर कमलामाई नगरपालिका ४ देउराली बस्ने बासु सापकोटाको मृत्यु भएकाे हाे ।

कमलामाई नगरपालिका ६ रातमाटामा घर ढलान गर्ने क्रममा चट्याङ लागेर घाइते भएका सापकोटालाई उपचारकाे लागि अस्पताल लैजाँदै गर्दा ज्यामृत्यु भएकाे हो ।

मृतककाे पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);