उपत्यकामा संक्रमितको संख्या १९ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

उपत्यकामा संक्रमितको संख्या १९ पुग्यो

ktm

काठमाडौं, ८ जेठ । कोरोना भाइरसको महामारीले उपत्यकामा हालसम्म कोरोना संक्रमितको संख्या १९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १२, भक्तपुरमा ५ र ललितपुरमा २ जना गरी काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १९ पुगेको हो ।

जसमध्ये काठमाडौंका ५ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । अन्यको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौंमा कोरोना संक्रमित बढ्दै गएसँगै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);