उठेको प्रश्नका जवाफ प्रधानमन्त्री ओलीले आज दिने | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

उठेको प्रश्नका जवाफ प्रधानमन्त्री ओलीले आज दिने

pm kp sharma oli

काठमाडौँ, ६ जेठ । आज सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमाथि सत्तारुढ दल र विपक्षी दलका सांसदले विभिन्न प्रश्न उठाएपछि प्रधानमन्त्री ओलीले आज जवाफ दिन लागेका हुन् ।