लगानीकर्तामा आर्थिक कार्यक्रमको आवश्यकता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

लगानीकर्तामा आर्थिक कार्यक्रमको आवश्यकता

काठमाडौं, ४ जेठ । सांसद विद्या भट्टराईले लगानीकर्तामा आर्थिक कार्यक्रमको आवश्यकता भएको बताउनु भएको छ ।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद भट्टराईले सो कुरा बताउनु भएको हो । पर्यटन क्षेत्रको पुर्नउत्थान नीति तथा कार्यक्रममा बोलेको कुरालाई अझ प्रभावकारी बनाउनका लगानीकर्ताको मानसिकता सञ्चालन खर्च र आवश्यकता रुपमा नै सहयोग पुग्ने आर्थिक कार्यक्रमको आवश्यकता रहेको उहाँले बताउनु भयो ।

पर्यटन क्षेत्रको पुर्नउथ्यान नीति तथा कार्यक्रममा बोलेको कुरालाई अझ प्रभावकारी बनाउनका लगानीकर्ताको मानसिकता सञ्चालन खर्च र आवश्यकता रुपमा नै सहयोग पुग्ने आर्थिक कार्यक्रमको आवश्यकता रहेको छ ।

सार्वजनिक र सरकारी विश्व विद्यालयहरुलाई अनुसन्धानको थलाको रुपमा यस कार्यक्रमले घोषण गरेको छ । सरकारी विश्व विद्यालय र सार्वजनिक विश्व विद्यालयसंग सरकारको साझेदारी गर्नु आवश्यक छ र अनुसन्धान पछि भोलि निस्कने निष्कर्षहरु सरकारको सम्पत्ति बन्ने गरी अनुसन्धान बढाइयो भनी विश्व विद्यालयहरुको स्तरउन्नती हुने उहाँले बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);